प्रदेश सरंचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई बलियो एवं सुदृढ बनाउने कार्य जारी रहेको बताएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा बिहीबार आयोजित आर्थिक वर्ष २०८०/८१ को २ दिने वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जनतालाई सेवा प्रवाहमार्फत प्रदेश संरचना आवश्यक भएको अनुभूति गराउन कर्मचारीहरूलाई निर्देशन दिए । मुख्यमन्त्री कार्कीले संघ, प्रदेश…