काठमाण्डु-सत्तारुढ दल एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय नेताहरूको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको छ । एमालेले पार्टी कार्यालयमा बैठक बोलाएपनि मंगलबार राति बाढी पसेपछि आज हनुमानस्थानस्थित होटल बसेरामा बैठक बस्नेछ । बाढी पसेपछि बुधबार दिउँसोदेखि कार्यालय सरसफाइ र मर्मतको काम जारी रहेको छ । एमालेले केन्द्रीय नेतालाई आफ्नै…