काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघ सरकारका चार मन्त्री सरकारले उपलब्ध गराउने निवासमा नबस्ने भएका छन् । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी एक उपप्रधानमन्त्री र दुई मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी भएका एक मन्त्रीले सरकारी आवास प्रयोग नगर्ने जानकारी गराएका हुन् । कार्यालयका…