काठमाण्डु – सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाले नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको मागअनुसार छानबिन समिति गठन गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यको नाम घोषणा गरेका छन् । सांसद थापा सभापति रहेको समितिमा नेपाली कांग्रेसका…