काठमाण्डु – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसार सुविधायुक्त शहर बनाउन काम गर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले बस्नलायक शहर बनाउनका लागि मन्त्रालयले काम गर्ने बताए । शहरी विकास मन्त्रालयले जनतालाई महसूस गराउने गरी काम गर्नुपर्ने भन्दै कर्मचारीहरूलाई सोहीअनुसार अघि बढ्न पनि निर्देशन दिए । सोमबार पदभार ग्रहणपछि मन्त्रालयका…