काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका छन् । अध्यक्ष यादवले सोमबार कतारबाटै सांसदहरूलाई फोन गरेर मंगलवार बिहान संसदीय दलको बैठक बोलाएका छन् । मंगलबार बिहान उनी कतारबाट काठमाडौं पुग्दैछन् । जसपा नेपालका प्रवक्ता मनिष सुमनले अध्यक्ष यादवले कतारबाटै फोन गरेर दलको बैठक बोलाएका जानकारी…