काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनले देशमा नयाँ सन्देश दिएको बताएका छन् । शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशलाई नेतृत्व गर्ने क्षमता एमालेसँग मात्र छ भन्ने कुरालाई उपनिर्वाचनले पुष्टि गरेको बताए । ‘नेपालको भविष्य नै नेकपा एमाले हो भन्ने सन्देश दिन हामी सफल…