काठमाण्डु – राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आईतबार साँझ ५ बजेसम्म समय दिए पनि कार्यालयका कर्मचारी रातिसम्म ‘अलर्ट’ राखिएका छन् । दाबी पेश गर्न आह्वान गरिएपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रस्तावसहित शितलनिवास पुगेपछि कर्मचारीलाई अलर्ट राखिएको छ । दुवै दल मिल्दा स्पष्ट…