काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जीबी राई पक्राउ गर्ने अझै समय रहेकाले पक्राउ गर्न चुनौती दिएका छन् । शुक्रबार प्रधानमन्त्रीले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै शाहीले राईलाई पक्राउ गर्न चुनौती दिए । उनले भने, ‘अझै समय छ गृहमन्त्रीज्यू, जीबी राईलाई पक्राउ…