सत्य निरुपण आयोगका लागि सिफारिस समिति बनाउने तीन दलबीच सहमती

काठमाण्डु – मुख्य तीन राजनीतिक दलबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति बनाउने सहमति भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूको बैठकले सिफारिस समिति टुंग्याउने निर्णय गरेको माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए । सहमति अनुरुप भोलि…