एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध निर्वाचित, अन्य पदमा चुनाव हुने

वीरगञ्ज – नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । नेकपा एमाले पर्सा जिल्लाको नवौं अधिवेशनबाट शर्मा निर्विरोध अध्यक्ष चयन भएका छन् । नवौं अधिवेशनमा अध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दाबी गरे पनि अन्तिम समयमा आएर अध्यक्षका २ प्रत्यासी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन…