काठमाण्डु – कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री कार्कीले रिट दायर गरेका छन् । रिटमा कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन परमादेश माग गरेका छन् । रिटमा प्रदेश प्रमुखको…