स्थानीय तह उपनिर्वाचनका उम्मेदवारले प्रचारमा कति खर्च गर्न पाउँछन् ?

काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन २०८१ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरेको छ । आयोगले कात्तिक ७ गते खर्चको हद निर्धारण गरेको प्रवक्ता तथा सहसचिव नारायण प्रसाद सापकोटाले जानकारी दिए । स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष…