काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विगतमा उठेका मुद्दाहरु थान्को नलाग्ने बताएका छन् । शनिबार एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विगतमा उठाइएका मुद्दाहरु थान्को लाग्दैन । सरकारले गरेको कामप्रति कांग्रेस मौन बस्दैन ।’ उनले भने । ‘प्रधानमन्त्री ओलीविरुद्ध…