एमालेले प्रधानमन्त्री ओलीलाई बुझायो ९९ बुँदे सुझाव

काठमाण्डु – नेकपा एमालेले भर्खरै प्रधानमन्त्री नियुक्त भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ९९ बुँदे सुझाव बुझाएको छ । एमाले महासचिव शंकर पोखरेलले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९९ बुँदे सुझाव बुझाएका हुन् । सुझाव हस्तान्तरण कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सुझावका सार प्रस्तुत गरेका थिए । सुझावपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी…