जनकपुरधाम-मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ । कांग्रेस संसदीय दलको आज बस्ने बैठकले समर्थन फिर्ता लिने बारे आधिकारिक निर्णय गर्दैछ । मुख्यमन्त्री सतिश कुमार सिंहले सहमति अनुसार मन्त्रालय नदिएको कांग्रेसको गुनासो छ । कांग्रेसका सांसद कुमारकान्त झाले अर्थ मन्त्रालयसहित चार मन्त्रालय र दुई राज्यमन्त्री दिने सहमति…