काठमाण्डु – सत्तारुढ दलहरूले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति गठन गरेका छन् । गठबन्धनको बैठकले ४ पार्टीबाट १/१ जना रहेको समन्वय समिति गठन गरेको छ । समन्वय समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादीबाट हितराज पाण्डे, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाबाट मनिष सुमन छन् । समन्वय समितिको पहिलो बैठक बुधबार कांग्रेस संसदीय दलको…