काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र मौसम उस्तै–उस्तै भएको टिप्पणी गरे । नेपालको मौसमबारे केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्न सक्ने अवस्था नरहेको उनले बताए । उनले राजनीतिक…