उपनिर्वाचनको प्रचारप्रसार आजबाट गर्न नपाइने

काठमाण्डु - वैशाख १५ गते शनिवार इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा–१ (क) मा हुने उपचुनावका लागि बुधबार राति १२ बजेबाट मौन अवधि सुरु भएकाे छ। निर्वाचन आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन,…