राष्ट्रियसभा उम्मेदवारको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको भागबण्डा टुंग्याउन सत्तारुढ ३ दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा पहिले ३ दलको बैठक बस्ने र फेरि साँझ ५ बजे सत्तारुढ अन्य दलसहित बैठक…