यलम्बर राजालाई काठमाण्डुमा आकाश भैरव भगवानको नाममा पुज्छौं : मेयर शाह

काठमाण्डु – धरान पुगेका काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले यलम्बर राजालाई काठमाण्डुमा आकाश भैरव भगवान्को नाममा पुज्ने गरिएको बताएका छन् । शुक्रबार ‘धरान डे’को विशिष्ठ अतिथि रहेका उनले भने, ‘जसरी यतातिर यलम्बरलाई राजा मानिन्छ । काठमाण्डुमा भगवान् मानिन्छ आकाश भैरवको रूपमा । यलम्बर राजालाई आकाश भैरवको नाममा पुज्छौं । जो किरातको पहिलो राजा…