काठमाण्डु – प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको असार २० र २१ गते संसदीय सुनुवाइ गर्ने निर्णय संसदीय सुनुवाइ समितिको बैठकले गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानमाथिको सुनुवाइ गर्ने सम्बन्धमा…