मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाण्डु – गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आईतबार निर्णय सार्वजनिक गर्दै लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४ दशमलव ६ मिलियन अमेरिकी डलर अर्थात् करीब ६१ करोड ३५ लाख बराबरको अनुदान सहायता…