प्रचण्डको अस्थिर कार्यशैलीले कांग्रेस एमाले एक ठाउँमा उभिए : गगन थापा

विराटनगर – नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डको अस्थिर कार्यशैलीका कारण नेपाली कांग्रेस र नेकपा एमाले एक ठाँउमा उभिएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरूसँग भने, ‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारण हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि कांग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस भन्ने चाहाना थियो होला, मेरो चाहाना…