काठमाण्डु - १९ असारको साँझ नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पहिल्यै विपक्षमा थियो । अब एमालेसमेत विपक्षमा पुगेपछि प्रचण्डको विपक्षमा २७५ सिट रहेको प्रतिनिधि सभामा विपक्षमा १६६ मत पुगेको छ । सरकारका पक्षमा नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय…