बस्तीमा पसेका हात्ती धपाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको जंगल हुँदै मानवीय बस्तीमा पसेका हात्ती धपाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आज शुक्रबार मोरङको बेलबारी–१० भाउन्नेमा हात्तीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्दै उनले सुरक्षा निकायसँग छलफल राखेर स्थानीयलाई शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए । ‘हात्तीले कुनै मानवीय क्षति पुर्‍याउनुभन्दा अघि नै हामी सबै सजग…