कति छन् नेकपा एसका संगठित सदस्य ?

काठमाण्डु-नेकपा एसले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ । केन्द्रीय सचिव जीवनराम श्रेष्ठले महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरिने बताए । राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनौट गर्नेछ । पार्टीले यही असार ६ गतेसम्म प्रतिनिधि छनौट गर्ने उनले जनाए ।…