हेटौँडा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्ने कार्यहरू भइरहेको बताएका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले मुलुकका लागि सुनौला दिनहरू टाढा नरहनेको बताए। उनले अब विद्युत्को पहुँच मात्र होइन, आन्तरिक रूपमा विद्युत खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत्…