सांसदलाई करोडौंका योजना बाँड्ने निर्णयविरुद्ध सर्वाेच्चको कारण देखाऊ आदेश

काठमाण्डु – मधेश प्रदेशसभा सांसदलाई करोडौंका योजना बाँड्ने मधेश सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार अदालतका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले प्रदेश सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । मधेशको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले निर्वाचित सांसदलाई ५ करोड…