काठमाण्डु – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन् । मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले स्वाभाविक रूपमा लिनुपर्ने बताए । विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेका कारण कूटनीतिक क्षेत्रमा कुनै असर नपर्ने उनले…