प्रतिनिधि सभामा बजेटमाथि कुन मन्त्रालयको छलफल कहिले हुन्छ ? यस्तो छ तालिका

काठमाण्डु – अर्थमन्त्री वर्षमान पुनले १५ जेठमा संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि आजबाट प्रतिनिधि सभामा छलफल सुरु भएको छ । ७ असारमा पारित गर्ने सूची तय भएको प्रतिनिधि सभामा ५ असारसम्म विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाछि छलफल हुने र दुई दिन सम्बन्धीत मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय भएको छ…