कांग्रेस जटिल मोडमा पुग्यो, लोकतन्त्र जोगाउन पार्टीमा फर्किनुस् : डा. कोइराला

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले बिभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरे । कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न…