कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा २ मन्त्री नियुक्त, एमाले सरकारबाट बाहिरिने

विराटनगर – कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले २ जना मन्त्री नियुक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरिएको छ । केन्द्रीय सत्तारुढ गठबन्धनका मन्त्री नियुक्तिप्रति सत्ता सहयात्री नेकपा एमालेको असन्तुष्टि छ । मुख्यमन्त्री कार्कीले माओवादी र समाजवादीलाई सरकारमा सहभागी गराएपछि नेकपा एमाले सरकारबाट बाहिरिने भएको…