काठमाण्डु – जनमत पार्टीका अध्यक्ष सिके राउत पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहीबार राति अमेरिका उडेका छन् । अमेरिका उड्नु अघि उनी बिहान हतार हतार जनकपुर पुगे । पार्टी कामले केही दिन अघिमात्र जनकपुरबाट फर्केका राउतलाई तत्कालै जनकपुर जानु पर्नेे कुनै कार्यक्रम नभए पनि बिहीबार हतारमा जनकपुर पुगेर हतारमै काठमाडौं फर्किदै अमेरिकातर्फ उडे । हतारमा जनकपुर पुगेका…