काठमाण्डु – नेपाली कांग्रेसको संसदीय बोर्डले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारको टुगो लगाउँदैछ । उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ । पार्टीको उम्मेदवार तय गर्न बैठक बस्न लागेको हो । सभापति गगनकुमार थापाले पनि सोमबार रातिसम्म भएपनि उम्मेदवार छनोटको प्रक्रिया टुङ्ग्याइने बताएका छन् । सोमबार बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले…