काडमाण्डु - जिल्ला प्रशासन कार्यालय कैलालीले भारतसँग सीमाना जोडिएका मुख्य नाका तीन दिनका लागि बन्द गर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित बनाउन कैलालीका भरतीय सीमा नाका ३ दिन बन्द गर्न लागीएको हो । फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नाका बन्द रहने प्रशासन…