काठमाण्डु - प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एकपछि अर्को नेताहरू पार्टी छाड्ने क्रम जारी छ । पछिल्लो तीन सातामा केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरूले क्रमशः पार्टी परित्याग गरेका छन्। पार्टीका मकवानपुर सभापति भरत पराजुलीले पनि पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काङ्ग्रेसका सभापति थापाले पराजुलीलाई सर्लाहीमा स्वागत गरेका…