काठमाण्डु - नेपाली कांग्रेसका पूर्वउपसभापति तथा धनुषा–३का उम्मेदवार विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् । निधिले कांग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताएका हुन् । ‘अहिलेको अवस्था राम्रो छ, जनकपुरमा फागुन ६ गते भएको आमसभाबाट पनि तपाईंले थाहा पाउनु भयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो…