काठमाण्डु – अन्तर्राष्ट्रिय मिडिया रोयटर्सले नेपालको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि प्रधानमन्त्री बन्ने दौडमा ‘र्यापर–मेयर’ बालेन्द्र शाह ‘बालेन’ अग्रपंक्तिमा रहेका दाबी गरेको छ । बुधबार समाचार प्रकाशित गर्दै रोयटर्सले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन भावी प्रधानमन्त्री बन्ने सम्भावनालाई जोड दिएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा मतदातासामु प्रस्तुत गरिसकेको छ । ‘सन्…