विमलेन्द्र निधिको योजना : अस्पताल बनाउनेदेखि रंगशाला निर्माणसम्म

काठमाण्डु - नेपाली कांग्रेसका नेता एवम् धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधिले आफ्ना चारवटा मुख्य कार्ययोजना सार्वजनिक गरेका छन् । शुक्रबार जनकपुरधामस्थित नीजि निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले आफू निर्वाचित भए मुख्य चारवटा काम गर्ने प्रतिवद्धता जनाए । उनले धनुषाका दक्षिण ग्रामीण भेगमा तीनवटा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल खोल्ने योजना बनाएको…