बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु, को–को छन् सहभागी ?

काठमाण्डु – संसद् अवरोध अन्त्यका विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ । छलफलमा प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गृहमन्त्री रवि लामिछाने र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी छन् । नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा,…