जसपा अध्यक्ष यादव अमेरिका जाँदै

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् । अध्यक्ष यादव भोलि शुक्रबार बिहान अमेरिका जान लागेका हुन् । एशोसिएशन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेका पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले…