काठमाण्डु- राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज हुदैँछ । सन्दीपको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा तोकिएको हो । यसअघि पटक पटक उक्त मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो । काठमाण्डु जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ…