गठबन्धन सरकारबाट जनताले डेलिभरी पाउन सकेनन्ः गगन थापा

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट जनताले डेलिभरी पाउन नसकेको बताएका छन् । मंगलवार मेची-महाकाली संवाद यात्राका क्रममा पश्चिम नवलपरासी पुगेका महामन्त्री थापाले गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बताएका हुन् । सरकारको कामबाट जनता असन्तुष्ट बनेका उनको भनाइ छ । ‘सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले…