काठमाण्डु- मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । एमाले र माओवादीले मधेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन लागेका हुन् । मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । केन्द्रमा जसपा नेपाल विभाजन भएपछि मदेश प्रदेशमा यादव नेतृत्वको सरकार ढाल्ने एमाले माओवादीको तयारी छ । उपेन्द्र यादव नेतृत्वको…