गृहमन्त्री रविलाई सांसद शाहीको चुनौती : प्रधानमन्त्री प्रचण्डलाई जेल हाल्नुस्

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जेल हाल्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई त्यसबेलाको सरकारले भगाएको हो भने प्रधानमन्त्री प्रचण्डलाई जेल हाल्नुपर्ने तर्क…