कोसीमा फेरी धारा ५ अन्र्तगत सरकार बन्ने, मुख्यमन्त्री कार्की अदालत जाने

काठमाण्डु-  कोसी प्रदेशमा नयां सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले महान्यायाधिवक्ता दीनमणी पोखरेलको कानुनी रायपछि संविधानको धारणा १८८ को उपधारा ५ बमोजिम नयां सरकार गठनका लागि आह्वान गर्न लागेका हुन् । कोसीमा उपधार ५ बमोजिम नै अहिले कांग्रेस नेता केदार कार्कीको सरकार छ । महान्यायाधिवक्ताको रायपछि कोसीमा…