आगामी निर्वाचनसम्म वर्तमान गठबन्धनमा रहने जसपा नेपालको निर्णय

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धनको पक्षमा रहेको स्पष्ट पारेको छ । मंगलवार बसेको जसपा नेपालको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल कांग्रेससँग मिलेर सरकार ढाल्ने खेलमा लागेको चर्चा चलेको थियो । उपेन्द्र यादव…