काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनता समाजवादी पार्टीको विभाजनले सत्ता समीकरण थप बलियो भएको बताएका छन् । सोमबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्ता पछि खनालले सत्ता समीकरणलाई थप बलियो भएको प्रतिक्रिया दिएका हुन् । जसपा विभाजनले एकीकृत समाजवादीमा आउन लागेको भुईँचालो रोकिएको उनको भनाइ छ । ‘हाम्रो…