काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको विषय गम्भीर रहेको बताएका छन् । शनिवार काठमाण्डुमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै प्रचण्डले अर्को मन्त्रीपरिषद् बैठकले सहकारी प्रकरणबारे ठोस योजना ल्याउने बताएका छन् । सहकारीको विषयमा उत्पन्न समस्या हल गर्न आफू लागिरहेको उनको भनाइ छ । उनले सहकारी प्रकरणबारे छानबीन…